|
मातातिर्थ धाम सेवा समितिलाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं |
|
|
|
|
Written by Administrator
|
|
Sunday, 06 May 2012 06:12 |
|
श्री गौरी शंकर संगम मातार्तिथ धाम सेवा समिति बेनिघाट सहयोगको लागि सम्पर्क ः रामहरी कडेल, मो. ९८४१९६८८८५

|
|
स्थानीय निकायको सहकार्यमा बहाल कर उठाइने |
|
|
|
|
कान्तिपुर संवाददाता
काठमाडौ, वैशाख १८ - अनेक प्रयत्नबाट पनि घर बहाल कर संकलन निकै न्यून भएपछि आन्तरिक राजस्व विभागले स्थानीय निकायको सहकार्यमा असुली गर्ने नयाँ योजना सार्वजनिक गरेको छ । विभाग र काठमाडौं महानगर, ललितपुर उपमहानगर र भक्तपुर नगरपालिकासँग मिलेर बुधबारदेखि घर, जग्गा लगायतको सम्पत्ति बहाल लगाउनेलाई करको दायरामा ल्याउने अभियान नै थाल्ने भएको हो । यसलाई उपत्यका बाहिरका नगरपालिकामा विस्तार गर्ने योजना विभागको छ ।
|
|
Read more...
|
|
घर किन्दा भाडा ग्यारेन्टी |
|
|
|
|
लीलानाथ घिमिरे
काठमाडौ, चैत्र २२ - राजधानीको सिभिल ट्रेड टावरले पसल कबल किने निश्चित प्रतिशत प्रतिफलको सुनिश्चितता गरेको डेढ महिना नपुग्दै अर्को एक कम्पनीले अपार्टमेन्ट किन्दा भाडामा लाउने ग्यारेन्टी गरेको छ । घरजग्गा व्यवसायमा देखिएको मन्दीसँगै आएका यस्ता योजना मार्फत व्यवसायी सर्वसाधारणलाई आकषिर्त गर्न खोजिरहेका छन् ।
|
|
Read more...
|
|
आफन्तको नागरिकता जम्मा गरी सहकारी खोल्ने प्रवृत्ती रोक्नु पर्छ |
|
|
|
|
मीनराज कँडेल
अध्यक्ष, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)
|
|
Read more...
|
|
|
|
|
|
|
Page 1 of 3 |